सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिवानाको मेन्यू ल्याउँदैछ : विराजभक्त श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयकलाई लिएर केपी शर्मा ओली नेतृत्वको सरकारलाई घेरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले सामाजिक सञ्जाल विधेयकका नाममा सर...



