sevenstartv.com १८ असार २०८३, बिहिवार

मदन भण्डारी राजमार्गको रिडी-बल्कोट सडक आजदेखि एक महिना बन्द हुने

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-बल्कोट सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द भएको छ ।

उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-१ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिला...