sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रिय सभामा दुई विधेयक पेस

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् ।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् । 

 शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।