काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते
काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।
आज बिहान पौने ९ बजेको समयमा विष्फोट तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । त्यहाँस्थित सानदार म.म पसलम...



