घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बिहीबार चादिँको मूल्य ५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)