sevenstartv.com १८ असार २०८३, बिहिवार

सुनको मूल्य हालसम्मकै उच्च, १ लाख ७० हजार २ सय रुपैयाँ

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चादिँको मूल्य ३० रुपैयाँले घटेर १...