sevenstartv.com १८ असार २०८३, बिहिवार

शंखरापुरको जङ्गलमा चितुवा मृत फेला

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  शंखरापुर नगरपालिका-८ स्थित जङ्गलमा चितुवा मृत फेला परेको छ । कालिका देवी सामुदायिक वनमा चितुवा मृत फेला परेको हो । 

सडेगलेको अवस्थामा चितुवा फेला परेको जनाइएकाे छ । घटनाबारे इलाका बन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोलीले अनुसन्धान गरिरहेको छ । 

यो पनि पढ्नुहोस्