स्टार अपडेट्स्
१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम बिहीबारदेखि लागू हुनेगरी १२ निर्माण कम्पनी तथा आपूर्तिकर्त...



