sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

प्रतिनिधि सभाका नवनियुक्त सचिव राईद्वारा शपथ ग्रहण

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलवार सचिव पदमा नियुक्त गर्नुभएको हो । शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरुको सहभागिता रहेको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्