स्टार अपडेट्स्
एमालेविरुद्ध घेराबन्दी भइरहेको दाबी गर्दै त्यसलाई पराजित गरेर अघि बढ्ने प्रधानमन्त्री ओलीकाे भनाई
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध घेराबन्दी भइरहेको दाबी गर्दै त्यसलाई पराजित गरेर अघि बढ्ने बताएका छन्
केन्द्रीय कमिटीको आठौँ बैठकको समापन सम्बोधन गर्दै प्रधानमन्त्री ओली...



