स्टार अपडेट्स्
मधेस प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारले सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि...



