sevenstartv.com ७ पुष २०८२, सोमवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२१ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ५३ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ५ सय  रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्