स्टार अपडेट्स्
फाल्गुनन्द गोल्डकपको फाइनल आज
काठमाडौं । पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज ए डिभिजन लिग लिडर चर्च ब्वाईज युनाईटेड र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल फिदिम माविको खेल मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । दुवै...



