स्टार अपडेट्स्
भोजपुर दुर्घटना अपडेट : १ जनाको मृत्यु
काठमाडौं । भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको अवस्था गम्भीर रहेको छ ।
भोजपुर नगरपालिका-५, बोखिमको डाडाँटोलमा प्रदेश १-०२-००२ च...



