sevenstartv.com १६ असार २०८३, मङ्गलवार

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

१४ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

 सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै उनको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो ।