sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकोमा सबैमा शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् । नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना।’लेखेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्