sevenstartv.com ७ पुष २०८२, सोमवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्