स्टार अपडेट्स्
यू-१९ महिला विश्वकप : नेपालसँग मलेसिया पराजित
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालसँग मलेसिया पराजित भएको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले पराजीत गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा...



