sevenstartv.com १७ असार २०८३, बुधवार

असनको एक घरमा आगलागी

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । असन चोकको एक घरमा आज दिउँसो आगलगी भएको छ ।

असन चोकनजिकै साँघुरो गल्लीभित्रको घरमा आगलागी भएको हो । दकमल जान नसक्ने सडक रहेको उक्त स्थानमा आगो निभाउन काठमाडौं महानगरपालिकाको अग्निनियन्त्रक टोली पुगेको छ ।

उक्त घरमा आगो लाग्नुको कारण अहिलेसम्म खुलिसकेको छैन ।

 

यो पनि पढ्नुहोस्