स्टार अपडेट्स्
बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादिँको मूल्य २० रुपै...



