sevenstartv.com १७ असार २०८३, बुधवार

कांग्रेस कोषाध्यक्ष श्रेष्ठ युरोप भ्रमणमा

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ युरोप भ्रमणमा जाने भएका छन् ।

कोषाध्यक्ष श्रेष्ठ पार्टीको आन्तरिक कार्यक्रमका लागि एक सातासम्म युरोपमा रहने बताइएको छ । त्यस क्रममा उनले  युरोपका विभिन्न सहरमा रहेका नेपाली जनसमुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

पार्टीको कोषाध्यक्ष नियुक्त भएपछि श्रेष्ठको यो पहिलो युरोप भ्रमण हो । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर हुँदै युरोप पुग्ने कार्यक्रम रहेको छ ।  

यो पनि पढ्नुहोस्