sevenstartv.com १७ असार २०८३, बुधवार

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो । ६ दिनअघि गैँडाको आक्रमणमा परी घाइते  नको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई यही माघ ३ गते माडी नगरपालिका-१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । 

 

यो पनि पढ्नुहोस्