sevenstartv.com १३ साउन २०८३, बुधवार

स्टार अपडेट्स्

६ महिनामा आयो २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता ९एफडीआई० आएको छ । २०८१ पुस मसान्तसम्ममा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर  वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्