sevenstartv.com ११ असार २०८३, बिहिवार

बिहानैदेखि सडकमा सेना परिचालन, अत्यावश्यक बाहेकका काममा ननिस्किन आव्हान

काठमाडौं । प्रदर्शनका कारण अत्यन्त अशान्त बनेको काठमाडौं सहित देशभरका सडकमा नेपाली सेना परिचालन गरिएको छ । नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको हो ।

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय...