तोसीमा कार्कीद्वारा सांसद पदबाट राजीनामा
काठमाडौं । रास्वपाबाट प्रत्यक्ष निर्वाचीत सांसद तोसीमा कार्कीले समग्र राजनीती प्रती वितृष्णा व्यक्त गर्दै सामाजिक संजाल मार्फत सांसद पदबाट राजिनामा दिएकी छन् ।
उनले सामाजीक संन्जाल मार्फत संसदको जिमेवारी सभामुखलाई सुम्पिएर सडकमा युवा पुस्तालाई साथ दिने बताएकी छन् । उनले पक्षमा प्रतिपक्षमा भएका सम्पूर्ण युवा सांसदहरुलाई पनी युवा पुस्तालाई साथ दिन आग्रह गरेकी छन् ।
उनले भनीन, 'अब कि तिमीहरु सरकार छोड कि हामी संसद छोड्छम् ।'

.gif)