गगन थापाको घरमा आगजनी, कम्पाउण्डमा रोकि राखेको गाडी र मोटरसाइकलमा आगो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा आगजनी भएको छ । जेएनजी प्रदर्शनकारीहरुले काठमाडौंको रातोपुलस्थित महामन्त्री थापाको घरमै पसेर आगजनी गरेका हुन् ।
सेभेन स्टारकर्मी हेमन्त् कटुवालले दिएको जानकारी अनुसार प्रदर्शनकारीहरु थापाको घरमा पसेर रोकि राखेको मोटरसाइकल र गाडीमा आगो लगाएका छन् ।

.gif)