sevenstartv.com १० भदौ २०८३, बुधवार

अर्थ

नेप्से परिसूचक ७.२६ अंकले घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंकले घटेको छ । आज नेप्से २ हजार ६७८ मा कायम भएको छ । अघिल्लो दिन बजार जम्मा १ दशमलव ८६ अंक बढेको थियो । बजार घट्दा आज कारोबार रकम पनि घटेको छ ।

...