sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

अर्थ

नागरिक लगानी कोषहरुको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गरौँः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । स...