sevenstartv.com १० भदौ २०८३, बुधवार

अर्थ

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ७१ हजार  रुपैयाँमा कारोबार भएको छापावाला सुन १ हजार सय रुपैयाँले घटेर १ लाख ७० हजार  रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै शुक्रबार चादिँको मूल्य ५ रुपैय...