घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन १ हजार सय रुपैयाँले घटेर १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै शुक्रबार चादिँको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

.gif)