sevenstartv.com ७ पुष २०८२, सोमवार

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ७१ हजार रुपैयाँ

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ५ सय रुपैयाँले बढेर १ लाख ७१ हजार  रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बिहीबार चादिँको मूल्य १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्