सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । १ लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै शुक्रबार चादिँको मूल्य ५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

.gif)