sevenstartv.com १० भदौ २०८३, बुधवार

अर्थ

२७ अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं । सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड आज नै तोडिएको छ । आज दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा आज नेप्से प...