सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँ
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन २ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको छ ।

.gif)