sevenstartv.com ७ पुष २०८२, सोमवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार  १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हाजार २ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै सोमबार चादिँको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्