sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ७७ हजार ९ सय रुपैयाँ

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै सोमबार चादिँको मूल्य १९ रुपैया...