सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ७७ हजार ९ सय रुपैयाँ
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सोमबार चादिँको मूल्य १९ रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)