बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ७३ हजार ५०० रुपैयाँ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बिहीबार चादिँको मूल्य ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भएको छ ।

.gif)