sevenstartv.com १८ असार २०८३, बिहिवार

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ

१७ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै आइतबार चादिँको मूल्य १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्