sevenstartv.com ६ पुष २०८२, आइतवार

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ७६ हजार रुपैयाँ

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार  सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ७५ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बुधबार चादिँको मूल्य ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्