सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ७४ हजार ५ रुपैयाँ
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन ।
त्यस्तै शुक्रबार चादिँको मूल्य ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

.gif)