sevenstartv.com ७ पुष २०८२, सोमवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतबार चादिँको मूल्य २५ रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्