sevenstartv.com ११ भदौ २०८३, बिहिवार

अर्थ

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार  १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै शुक्रबार चादिँको मूल्...