sevenstartv.com ७ पुष २०८२, सोमवार

प्रधानमन्त्री ओलीले गरे कर्मक्युर होटेलकाे उद्घाटन

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्रान्डको कर्मक्युर होटेलको उद्घाटन गरेका छन् । 

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान दिने विश्वास व्यक्त गरे ।

उनले होटेल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने विश्वास दिलाएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्