बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादिँको मूल्य १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

.gif)