बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै शुक्रबार चादिँको मूल्य १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

.gif)