sevenstartv.com ७ पुष २०८२, सोमवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सय रुपैँयाले बढेर एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आइतबार चाँदीको मूल्य १५ रुपैँयाले बढेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्