sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

समाज

बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप दिइँदै

काठमाडौं । यही माघ २२ देखि फागुन ३ गतेसम्म बागलुङका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्