समाज
सातदोबाटोकाे अवैध कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा मारेर ५३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेका छन् । उनीहरुको साथबाट ८५ वटा ल्याप...



