समाज
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि
काठमाडौं । चितवनको सौराहामा पुस ११ देखि हुने महोत्सव पशु अधिकारमैत्री बनाइने भएको छ । आज पशु अधिकारकर्मीहरू सँगको छलफलले पोलो खेल नखेलाउने तथा हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गर्ने सहमति गरेको हो ।
महोत्सव संयोजक...



